महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व नवमी - ९

हाम्रो मिशन

आयोजनाको लक्ष्य र उदेश्य

आयोजनाको लक्ष्य:- जलवायु समानुकूलनतामा सुधार ल्याई, कृषि उत्पादकत्वमा वृद्धि तथा आयोजना क्षेत्रका लक्षित साना कृषक समुदायको पोषण अवस्थामा सुधार ल्याउनु | आयोजनाको उदेश्य:- कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षामा सहयोग गर्ने, जलवायु तथा पोषण मैत्री कृषि प्रविधिहरुको अनुशरण र प्रसार गर्ने, साना कृषकहरुको आयआर्जन र विविधिकरण प्रवर्द्धन गरी बजारमा पहुँच बढाउने, सुनौला हजार दिनका आमाहरु तथा ६ देखि २४ महिनासम्मका बच्चाहरुको पोषण स्थितिमा सुधार ल्याउने, र कृषकहरुको क्षमता अभिवृद्धि गर्ने, उत्पादन समूह तथा सहकारीको संस्थागत विकास तथा सबलीकरण गर्ने |